IME Life New

सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूलय बढेका छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निधारण भएको छ । बुधबार छापाबाला सुन प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयामा कारोबार भइरहेको छ ।चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा निर्धारण भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS