IME Life

काठमाडौंमा थपिए ६२ जना कोरोना संक्रमित

SPIL
NIC ASIA

काठमाडौं । काठमाडौंमा आज थप ६२ जनामा कोरोना संक्रमितहरु थपिएक छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ६२ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।

मन्त्रालयले कुल ६१ जना संक्रमितहरुमध्ये ५७ जना काठमाडौें र ५ जना ललितपुरबाट स्वाव संकलनको क्रममा उनीहरुमा कोरोना पुष्टि भएको जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS