IME Life New

काठमाडौंमा थपिए ६२ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा आज थप ६२ जनामा कोरोना संक्रमितहरु थपिएक छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ६२ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।

मन्त्रालयले कुल ६१ जना संक्रमितहरुमध्ये ५७ जना काठमाडौें र ५ जना ललितपुरबाट स्वाव संकलनको क्रममा उनीहरुमा कोरोना पुष्टि भएको जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS