IME Life New

नेको इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन, सिआस्वाबाट भर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ, चैत १, नेको इन्स्योरेन्सले निष्कासन गरेको  ५० प्रतिसत हकप्रद शेयर भर्ने अन्तिम दिन आज अर्थात् चैत्र १ गते बिहिबार रहेको कम्पनीले जनाएको छ, नेको इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रदको निष्कासन गरेको हो, सो हकप्रद शेयर बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ।

कम्पनीले माघ ९ गते देखि प्रति शेयर एक सय रूपैयाँको दरमा ३९ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीकालागि खुला गरेको हो। कम्पनीले निष्कासन गरेको हकप्रद माघ ८ गतेसम्म कायम भएका शेयरधनीले खरिद गर्न पाउनेछन्।

Esewa
Crest

हकप्रद आवेदनकालागि एनएमबी क्यापिटल नागपोखरी तथा सिआस्वा सुविधा दिने सम्पुर्ण बैंक तथा वित्तीय संस्था रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS