GBIME
IME Life

सुनको मुल्य बढ्यो, कति पुग्यो प्रतितोलाको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य १ सय रुपैयाँले बढेको छ। महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७ सय रुपैयाँ पुगेको छ। आईतबार छापावाल सुन प्रतितोला ८७ हजार ६ सय कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार २६५ रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर ९ सय २५ रुपैयाँ पुगेको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS