IME Life New

सुनको मुल्य बढ्यो, कति पुग्यो प्रतितोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य १ सय रुपैयाँले बढेको छ। महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७ सय रुपैयाँ पुगेको छ। आईतबार छापावाल सुन प्रतितोला ८७ हजार ६ सय कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार २६५ रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर ९ सय २५ रुपैयाँ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS