Connect IPS
IME Life

विदेशमा अलपत्र परेको नेपालीहरुलाई स्वदेश फर्काउन रकम छुट्यायो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले विदेशमा रहेका रोजगारी गुमाएका, म्याद समय सकिएका नेपाली, स्वास्थ्य जोखिममा परेको र रोजगारी गुमाएर अलपत्र परेको नेपालीहरुलाई स्वेदश फकाउनको लागि आवश्यक रकम छुटाएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेको बताएका हुन् । सरकारले संगठित क्षेत्रको श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाताले जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरका लागि सरकारले व्यहोर्ने बजेटमा उल्लेख रहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS