IME Life New

विदेशमा अलपत्र परेको नेपालीहरुलाई स्वदेश फर्काउन रकम छुट्यायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले विदेशमा रहेका रोजगारी गुमाएका, म्याद समय सकिएका नेपाली, स्वास्थ्य जोखिममा परेको र रोजगारी गुमाएर अलपत्र परेको नेपालीहरुलाई स्वेदश फकाउनको लागि आवश्यक रकम छुटाएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेको बताएका हुन् । सरकारले संगठित क्षेत्रको श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाताले जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरका लागि सरकारले व्यहोर्ने बजेटमा उल्लेख रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS