IME Life New

सबै स्वास्थ्यकर्मीको पाँच लाखको स्वास्थ्य बीमा गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणको क्रममा कोरोना माहामारीका विरुद्धमा लडिरहेको सबै स्वास्थ्यकर्मीको पाँच लाखको निशुल्क बीमा गर्ने व्यवस्था गरिएको बताएका छन् ।

चालु आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रीत गरिएको जानकारी गराउँदै मन्त्री डा. खतिवडाले छ अर्बको स्वास्थ्य उपकरण खरिद गरिने तथा स्थानीय तहमा अस्पताल स्थापनाको लागि १४ अर्ब रुपैयाँ बजेट छुट्टाएको बताएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS