IME Life New

उद्यमशिलताको मोहले अष्ट्रेलियामा खुल्यो म्याड हट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपाली व्यवसायीले सञ्चालन गरेको म्याड हट नामक कम्पनी अष्ट्रेलियामा सञ्चालनमा आएको छ । तीन जनाको लगानीबाट उक्त कम्पनीको स्थापना गरिएको हो ।

कम्पनीले लेहेंगा, सारी, चोलो लगायत नेपाली पन झल्किने सम्पूर्ण पहिरन उत्पादन गर्दै आएको छ । साथै, श्रृङगारको सामाग्री (चुरा, पोते), वातावरण मैत्री उत्पादन र मिथिला चित्रकलालाई समेत प्रवद्र्धन गर्ने गरी सस्तो मुल्यमा विशेष स्तरको नेपाली वस्तुलाई आयात गरी अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गराई एक उच्च स्तरीय परिचय दिने उद्देश्यका साथ कम्पनीको स्थापना गरिएको कम्पनीका निर्देशक दिवस निरौलाले बताए ।

Esewa
Crest

कम्पनीले आयात गर्ने हेम्प ब्याग, हेम्प ब्याक प्याक तथा वातावरण मैत्री उत्पादन नेपालका महिलालाई शीप सिकाई, उनीहरुको जीवनस्तर वृद्धि गर्ने उद्देश्यका साथ माई अर्थ टु ब्याग नामक कम्पनीसँग सहकार्य गर्ने निर्देशक दिवस निरौलाले  बताए । साथै नेपाललाई चिनाउने मिथिला चित्रकलालाई समेत अन्तराष्ट्रिय बजारमा उपस्थित गराउने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS