GBIME
IME Life

विरगंजमा एकैदिन देखियो १७ जनामा कोरोना, संक्रमित सङख्या ९९ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएको छ । १७ जना कोरोना संक्रमित मध्ये एक जना दुई महिने शिशु पनि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले विरगंजका १७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । संंक्रमितहरु मध्ये १० जना पुरुष र ७ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित ९९ जना पुगेको छ । यीमध्ये २२ जना उपचारपछि निको भएका छन् ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS