IME Life New

विरगंजमा एकैदिन देखियो १७ जनामा कोरोना, संक्रमित सङख्या ९९ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएको छ । १७ जना कोरोना संक्रमित मध्ये एक जना दुई महिने शिशु पनि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले विरगंजका १७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । संंक्रमितहरु मध्ये १० जना पुरुष र ७ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित ९९ जना पुगेको छ । यीमध्ये २२ जना उपचारपछि निको भएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS