GBIME
IME Life

यूनाइटेड सिमेन्ट्सद्धारा राहत साम्रगी वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड सिमेन्ट्सले विभिन्न स्थानहरुमा राहत साम्रगी वितरण गरेको छ। हाल विभरवभर फैलिरहेको कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनका कारण विभिन्न स्थानमा निम्न आय स्रोत भएका दैनिक मजदरी गरी जिविकोपार्जन गर्न बाध्यता भएका नागरिकहरुलाई राहत विरण गरेको जनाएको छ।

कम्पनीले गोदावरी नगरपालिका तथा धुनिवेसी नगरपालिकाको केही स्थानमा खाद्य सामाग्री वितरण गरेको छ।कम्पनीले आफनो सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत उत्त, सहयोग गरेको जनाएको छ। यस किसिमको सामाजिक दायित्वको काम विगतमा पनि यो संस्थाले गरेको र भविष्यमा पनि आवश्यकता अनुसार गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS