IME Life New

यूनाइटेड सिमेन्ट्सद्धारा राहत साम्रगी वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड सिमेन्ट्सले विभिन्न स्थानहरुमा राहत साम्रगी वितरण गरेको छ। हाल विभरवभर फैलिरहेको कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनका कारण विभिन्न स्थानमा निम्न आय स्रोत भएका दैनिक मजदरी गरी जिविकोपार्जन गर्न बाध्यता भएका नागरिकहरुलाई राहत विरण गरेको जनाएको छ।

कम्पनीले गोदावरी नगरपालिका तथा धुनिवेसी नगरपालिकाको केही स्थानमा खाद्य सामाग्री वितरण गरेको छ।कम्पनीले आफनो सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत उत्त, सहयोग गरेको जनाएको छ। यस किसिमको सामाजिक दायित्वको काम विगतमा पनि यो संस्थाले गरेको र भविष्यमा पनि आवश्यकता अनुसार गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS