Connect IPS
IME Life

निओस्फेयरद्वारा विधार्थीहरुलाई निःशुल्क अनलाईन ट्रेनिङ्ग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९ का कारण अहिले देशभर लकडाउनको अवस्थामा विधार्थीहरुको लागि निओस्फेयरले घरमै बसेर सिक्न सकिने गरी दुई हप्ताको अनलाईन ट्रेनिङ्ग दिने भएको छ।

सबै उमेर समूहका विधार्थीलाई हुने गरी प्रोगामिङ र ग्राफिक डिजाइनिङमा केन्द्रित भएर संचालन हुने उक्त कक्षाहरुमा १ हजार जना विधार्थीलाई निःशुल्क ट्रेनिङ्ग उपलब्ध दिइने कम्पनीले जनाएको छ। । ईच्छुक विधार्थीहरुले निओस्फेयर को वेवसाईटमा गएर रजिष्ट्रर गर्न सक्ने व्यवस्था गरेको छ।

Prabhu
Crest

शिक्षण क्षेत्रको माध्यमबाट नेपालको प्रविधि विकासमा टेवा पु¥याउनका निमित्त गोल्छा अर्गनाइजेशनद्वारा स्थापित निओस्फेयरले उच्चस्तरीय सुविधा र पूर्वाधार सहित आई.टि. सम्बन्धि विभिन्न शिपमूलक शिक्षाहरु उपलब्ध गराउँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS