IME Life New

निओस्फेयरद्वारा विधार्थीहरुलाई निःशुल्क अनलाईन ट्रेनिङ्ग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९ का कारण अहिले देशभर लकडाउनको अवस्थामा विधार्थीहरुको लागि निओस्फेयरले घरमै बसेर सिक्न सकिने गरी दुई हप्ताको अनलाईन ट्रेनिङ्ग दिने भएको छ।

सबै उमेर समूहका विधार्थीलाई हुने गरी प्रोगामिङ र ग्राफिक डिजाइनिङमा केन्द्रित भएर संचालन हुने उक्त कक्षाहरुमा १ हजार जना विधार्थीलाई निःशुल्क ट्रेनिङ्ग उपलब्ध दिइने कम्पनीले जनाएको छ। । ईच्छुक विधार्थीहरुले निओस्फेयर को वेवसाईटमा गएर रजिष्ट्रर गर्न सक्ने व्यवस्था गरेको छ।

Esewa
Crest

शिक्षण क्षेत्रको माध्यमबाट नेपालको प्रविधि विकासमा टेवा पु¥याउनका निमित्त गोल्छा अर्गनाइजेशनद्वारा स्थापित निओस्फेयरले उच्चस्तरीय सुविधा र पूर्वाधार सहित आई.टि. सम्बन्धि विभिन्न शिपमूलक शिक्षाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS