IME Life New

नेपाल पुनर्बीमाको पहिलो दिन कतिबाट होला कारोवार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल पुनर्बीमा कम्पनीमा आईपिओ हाल्ने जति लगानीकर्ताले शेयर पाएका छन्। न्युनतम १० कित्ता देखि अधिकतम ५० कित्ता सम्म शेयर बाडफाड गरिएको थियो। अब प्रश्न आउछ नेपाल पुनर्बीमा कम्पनीको पहिलो दिन कतिमा शेयर कारोवार खुल्छ ?

Esewa
Crest

सामान्यत प्रति शेयर नेटवर्थ देखि त्यसको तीन गुणा सम्म पहिलो दिनको कारोवारको लागि रेन्ज तोकिन्छ। कम्पनीले प्राथमिक निस्काशन गर्नको लागि प्रकाशन गरेको विवरण पत्रलाई आधार मान्दा कम्पनीको आर्थिक वर्ष ७५/७६ मा प्रति शेयर नेटवर्थ १४९ रुपैयाँ ५६ पैसा छ। तर आर्थिक वर्ष ७५/७६ को यो तथ्यांक व्यवस्थापकबाट प्रमाणित अपरिस्कृत वित्तीय विवरण हो । यही वित्तीय विवरणलाई आधार मान्दा कम्पनीको पहिलो दिनको कारोवारको लागि १४९ दशमलव ५६ (रु १४९) देखि ४४८ दशमलव ६८ ( रु ४४८ ) सम्म रेन्ज तोक्न सक्ने छ। पहिलो दिन यो रेन्ज भित्र कारोवार हुने देखिन्छ।

पहिलो दिन कारोवार खुल्दा रेन्ज तोक्ने काम नेपाल स्टक एक्सेञ्जले गर्ने गर्छ !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS