GBIME
IME Life

उच्च ज्वरोबाट चितवनको भरतपुर अस्पतालमा एकको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाको कारणबाट एक बिरामीको मृत्यु भएको छ । मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । उक्त अस्पतालले उनलाई भरतपुर अस्पतालमा रेफर गरेको थियो ।

सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको शुक्रबार (आज) बिहान ४ बजे निधन भएको हो । उनको गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। मृतक राईको स्वाब परिक्षणका हुन बाँकि रहेको छ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS