IME Life New

उच्च ज्वरोबाट चितवनको भरतपुर अस्पतालमा एकको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाको कारणबाट एक बिरामीको मृत्यु भएको छ । मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । उक्त अस्पतालले उनलाई भरतपुर अस्पतालमा रेफर गरेको थियो ।

सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको शुक्रबार (आज) बिहान ४ बजे निधन भएको हो । उनको गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। मृतक राईको स्वाब परिक्षणका हुन बाँकि रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS