IME Life

आधा सिलिण्डर ग्याँस बिक्री गर्न निगमको निर्देशन, भरिएको बिक्री गरे कारवाही गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले भरिएका सिलिण्डर बिक्री गर्ने ग्यास बिक्रेता तथा डिष्टिब्टर्स हरुलाई कारबाही गर्ने भएको छ । नेपाल आयल निगमले एक सूचना जारी गर्दै आजदेखि भरिे सिलिण्डर ग्यास विक्री गर्ने विक्रेतालाई प्रचलित कानुन बमोजिम कारबाहि गर्ने भएको हो ।

विक्रेता कहाँ भरिएका सिलिण्डहरु मौजातमा भएको खण्डमा चैत १६ गते दिउँसो १ बजेसम्म बिक्री गरिसक्नुर्ने
तथा विक्री नभएको खण्डमा पूरा भरिएका सिलिण्डर ग्यास उद्योगमा फिर्ता गर्न बिक्रेता र वितरकहरुलाई निर्देशन समेत दिएको छ ।

Prabhu
Crest

त्यसैगरी आइतबार दिउँसो १ बजेपछि कुनै पनि बिक्रेतासँग पूरा भरिएको सिलिण्डर पाइएको खण्डमा उनीहरुमाथि कडा कारबाही हुने निगमको भनाइ छ ।

त्यस्तै, पहाडी जिल्लामा भने यो व्यवस्था सम्बन्धित जिल्ला प्रशासनले तोके बमोजिम हुने निगमले जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS