IME Life New

आधा सिलिण्डर ग्याँस बिक्री गर्न निगमको निर्देशन, भरिएको बिक्री गरे कारवाही गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले भरिएका सिलिण्डर बिक्री गर्ने ग्यास बिक्रेता तथा डिष्टिब्टर्स हरुलाई कारबाही गर्ने भएको छ । नेपाल आयल निगमले एक सूचना जारी गर्दै आजदेखि भरिे सिलिण्डर ग्यास विक्री गर्ने विक्रेतालाई प्रचलित कानुन बमोजिम कारबाहि गर्ने भएको हो ।

विक्रेता कहाँ भरिएका सिलिण्डहरु मौजातमा भएको खण्डमा चैत १६ गते दिउँसो १ बजेसम्म बिक्री गरिसक्नुर्ने
तथा विक्री नभएको खण्डमा पूरा भरिएका सिलिण्डर ग्यास उद्योगमा फिर्ता गर्न बिक्रेता र वितरकहरुलाई निर्देशन समेत दिएको छ ।

Esewa
Crest

त्यसैगरी आइतबार दिउँसो १ बजेपछि कुनै पनि बिक्रेतासँग पूरा भरिएको सिलिण्डर पाइएको खण्डमा उनीहरुमाथि कडा कारबाही हुने निगमको भनाइ छ ।

त्यस्तै, पहाडी जिल्लामा भने यो व्यवस्था सम्बन्धित जिल्ला प्रशासनले तोके बमोजिम हुने निगमले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS