IME Life New

नेपाल पुनर्बीमा कम्पनीको सिईओमा रायमाझी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शंकर कुमार रायमाझी नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । सोमबार अपरान्ह बसेको नेपाल पुनर्बिमा कम्पनीको कम्पनी सञ्चालक समितिको बैठकले रायमाझीलाई आगाी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुत्त गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

आठ अर्ब ४० करोड चुक्ता पुँजि भएको पुनर्बिमा कम्पनीको सिईओमा रायमाझीले अन्य तीन प्रतिस्पर्धीलाई उछिन्दै बाजी मारेका हुन् ।रायमाझीले आगामी चार बर्षसम्म नेपाल पुनर्बीमा कम्पनीको सिईओ पद सम्हाल्ने छन् ।

निवर्तमान सिइओ चिरायु भण्डारी, अशोक कुमार पौडेल, शेष रमण आचार्य र रायमाझीबीच कडा प्रतित्स्पर्धा भएको थियो । कम चर्चामा रहेका रायमाझीले अन्य प्रतिस्पर्धीलाई उछिन्दै पुनर्बीमा कम्पनीको सिइओ बन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS