IME Life New

कर्मचारीलाई हैन अभिकर्तालाई सेयर चाहियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं : संघिय संसदमा बीमा विधेयक पेश भैसकेको छ । बीमा कम्पनीहरूको १० प्रतिशत साधारण सेयर आफुहरुलाई चाहिने अभिकर्ताहरूले बताएका छन् ।

विधेयकको दफा ४५ मा बीमकले सर्वसाधारणका लागि छुट्याएको साधारण सेयरमध्ये कर्मचारीका लागि ५ प्रतिशत दिन सक्ने व्यवस्था गरेको छ । कर्मचारीहरु भन्दा पनि अभिकर्ताहरू कम्पनीको अभिन्न अंग हुने भएकाले अभिकर्ताका लागि १० प्रतिशत साधारण सेयर दिनुपर्ने माग गरेका हुन् ।

Esewa
Crest

अभिकर्तामार्फत नै बीमा कम्पनीमा बढी इन्स्योरेन्स पोलिसी बिक्रि हुने गर्दछ । त्यसैले संसार भरका  बीमा कम्पनीमा ९९ प्रतिशत भन्दा बढी ब्यापार अभिकर्ता मार्फत हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS