Connect IPS
IME Life

मोरङ जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

SPIL
NIC ASIA new
Sanima Reliance


काठमाडौं । प्रभु बैंकले विराटनगर उपमहानगरपालिकास्थित मोरङ जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

मोरङस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ मंसिर ०५ गते मोरङका प्रमुख जिल्ला अधिकृत मदन भुजेलले उद्घाट्न गरेका छन् ।जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

Prabhu
Crest

प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS