IME Life New

मोरङ जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । प्रभु बैंकले विराटनगर उपमहानगरपालिकास्थित मोरङ जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

मोरङस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ मंसिर ०५ गते मोरङका प्रमुख जिल्ला अधिकृत मदन भुजेलले उद्घाट्न गरेका छन् ।जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

Esewa
Crest

प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS