IME Life New

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बजारमा सुनको भाउ बढेको छ । आज छापावाला सुनको भाउ बढेर मंगलबार प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य सोमबारको तुलनामा ७०० रुपैयाँले बढेको हो ।

यस्तै, तेजाबी सुन पनि बढेको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँँ नै बढेर ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

Esewa
Crest

मंगलबार चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर ८६० रुपैयाँ कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS