IME Life New

सुनको भाउ घट्यो, प्रति तोला ७० हजार एक सय रुपैयाँमा कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ सस्तो भएको छ । आज आइतबार छापावाल सुनको भाउ शुक्रबारको तुलनामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा तीन सय रुपैयाmँले घटेर ७० हजार १०० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस्तै, तेजाबी सुन पनि प्रतितोला ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य पनि तोलाको ८४५ रुपैयाँ कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS