IME Life New

सिटिजन्स म्युचल फण्ड १ को लाभांशको लागि असोज ६ गते बुक क्लोज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचल फण्ड १ ले लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज मिति घोषण गरेको छ । कोष ब्यबस्थापक सीबीआईएल क्यापिटलले सिटिजन्स म्युचल फण्ड १ को लाभांश वितरणको लागि असोज ६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

क्यापिटलले आर्थिक बर्ष ७५/७६ को लागि म्युचल फण्ड १ को इकाईधनीहरुलाई ७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।लाभांश असोज ५ गतेसम्म कायाम इकाईधनीले मात्र पाउन सक्ने क्यापिटलले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS