IME Life New

सुनको भाउ १ हजार रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज फेरी सुनको मुल्य बढेको छ । हिजो घटेको सुनको भाउ आज १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

मंगलवारको तुलनामा बुधवार सुनको मूल्य १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवार सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै बुधवार तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदी प्रतितोलामा ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य ४५ रुपैयाँले बढेको हो । चाँदी मंगलवार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS