IME Life New

एनआइसी एसिया ग्रोथ फन्डको मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्डको १० प्रतिशत नगद लाभांशको मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि आइतबार एनआइसीको इकाई कारोबार ८ रुपैयाँ ६५ पैसालाई आधार मानेर खुलेको छ ।

एनआइसीले १० प्रतिशत नगद लाभांश वितरण गर्न शुक्रबार (भदौ १३ गते) बुक क्लोज गरेको थियो । भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

Esewa
Crest

एनआइसी एसिया ग्रोथ फन्डले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट प्रतिफल वितरण गर्न लागेको हो । यसआधारमा फन्डले करसहित ८ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश (प्रतिफल) वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS