IME Life New

सुनको भाउ घट्यो, प्रति तोला कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आयतबार सुनको भाउ घटेको छ । सुनको भाउ शुक्रबारको तुलनामा ४ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ७२ हजार ४०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले नै घटेर ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ८ सय ८५ रुपैयाँ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS