IME Life New

नाफिजमा महिला विभाग गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को महिला विभाग गठन गरिएको छ ।

Esewa
Crest

मंगलबार भएको विशेष भेलाले महिला विभाग प्रमुखमा प्रजिता बुढाथोकीलाई चयन गरेको हो । सात सदस्यीय विभागमा मल्लिका घिमिरे,सुधा देवकोटा,दिप्ती भट्ट, रिना खत्री, मिना आचार्य, सपना महर्जन रहेका छन् ।

महिला विभागकी प्रमुख बुढाथोकीले आर्थिक पत्रकारिता गरिरहेका महिलाहरुको सामुहिक समस्याको विषयमा आवाज उठाउन विभागको तर्फबाट पहल हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS