IME Life New

नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बिराटनगर फाल्गुन १६ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैदेशिक रोजगार म्यादी जीवन बिमा अन्तर्गत  मृत्यु दाबी भुक्तानी गरेको छ ।

बैदेशिक रोजगारको शिलशिलामा बुढीगंगा गाउंपालिका बडा नं.२, मोरंग घर भएका काशिराम विश्वासको साउदी अरेबियामा बिरामी परि नेपाल आएर उपचारका क्रममा बिराटनगर स्थित नोवेल मेडिकल कलेजमा मृत्यू भएकोमा निजले नेपाल लाइफ इन्स्योरेन्समा गरेको रु १० लाखको बैदेशिक रोजगार बिमा बापतको उक्त दाबी भुक्तानी रकम रु १३ लाख निजका पिता आशाराम विश्वास र आमा नगरि कुमारी थारुलाई नेपाल लाईफ इन्स्योरेन्स बिराटनगरका शाखा प्रवन्धक हिरामणी भट्टराईले एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।

Esewa
Crest

उक्त अवसरमा बिराटनगरका शाखा प्रवन्धक हिरामणी भट्टराईले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपाल लाइफ इन्स्योरेन्स नेपालकै अग्रणी जिवन बीमा कम्पनी मानिन्छ । नेपालको ख्यातीप्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत यस कम्पनी व्यवसायको सोह्र वर्ष भित्रै अत्यन्तै राम्रो व्यवसायीक कारोवारमा रेकर्ड कायम गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS