IME Life New

लगातार बढेको सुनको भाउ आज तोलामा ७ सयले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउ बजारमा लगातार बढ्दै आएको थियो । तर, आज साताको चौथो दिन बुधबार भने सुनको भाउ घटेको छ । सुन भाउ तोलामा ७ सय रुपैयाले घटेर प्रति तोला ७० हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।

मंगलबार छालावाला सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, तेजाबी सुनको मूल्य ७० हजारमा कारोबार भएको छ भने चाँदीको भाउ प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS