IME Life New

पूर्णिमा विकास बैंकको बोनश शेयर सिधै शेयरधनीहरुको खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्णिमा विकास बैंकले ५ प्रतिशत बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले साधारण सभाको बुक क्लोज भएसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस शेयर हितग्राही खाता जम्मा गरिदिएको जनाएको छ ।

बैंकले गत पुस २७ गते सम्पन्न साधारण सभाबाट ५ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल ११ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Esewa
Crest

बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ५५ करोड १२ लाख ८२ हजार ५ सय ५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS