IME Life New

निर्धन उत्थान लघुवित्तको अध्यक्षमा शरद निधि तिवारी चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शरद निधि तिवारी चयन भएका छन् । कम्पनीको साउन २३ गते (बिहिबार) बसेको सञ्चालक समितिको २५१ औँ बैठकले सोही दिनदेखि लागू हुने गरी एक कार्यकालको लागि चयन गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS