IME Life New

नेप्से ६ अंकले बढ्यो, ३७ करोडमाथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से सामान्य अंकले बढेको छ । शेयर बजार ६ दशमलव २० अंकले बढेर १,२६५ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । आज विकास बैंक बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ५३ अंकले बढेको छ । भने माइक्रोफाइनान्स समुह ५२ अंकले बढेको छ ।

दिनभरिमा १ सय ६९ कम्पनीको १३ लाख ६ हजार ७ सय ५६ कित्ता शेयर ६ हजार ४ सय ७६ पटक खरिदविक्री हुँदा ३५  करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंक  २ करोडमाथिको कारोबार भएको छ ।

Esewa
Crest

त्यसैगरी प्रभु बैंक, यूनाइटेड इन्स्योरेन्स र शिवम् सिमेन्टको १ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, सिभिल बैंकको ९० लाखमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिभिल लघुवित्त र विजय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने यूनियन हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS