प्रोग्रेशिभ फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले ब्रान्च म्यानेजर, असिस्टेन्ट म्यानेजर, अफिसर लेभलका लागि २ जना, अफिसर लेभलको रिलेशनसिप म्यानेजरका लागि १ जना, अफिसर लेभलका लागि २ जना, जूनियर अपिसरका लागि केही कर्मचारी मागेको छ ।
साथै फाइनान्सले सूपरभाइजरका लागि २ जना, असिस्टेन्टका लागि २ जना, असिस्टेन्ट क्रेडिट डिपार्टका लागि १ जना, जूनियर असिस्टेन्ट ट्रेनीका लागि केही कर्मचारीको माग गरेको हो ।
फाइनान्सलविभिन्न शाखा कार्यलय तथा केन्द्रीय कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जूलाई ३१ भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
थप जानकारीको लागि
Deadline to apply: 31st July 2019
To Apply: Email your updated resume to [email protected]
Progressive Finance Limited
Pako Newroad, Kathmandu
GPO Box No.: 10390
Tel: 5199664, 5199665, 5199667