Connect IPS
IME Life

सबैको लघुवित्तको आईपीओ आजबाट खुल्यो, कत्ति कित्तासम्म भर्न पाइन्छ ?

SPIL
NIC ASIA new
Sanima Reliance

सबैको लघुवित्त वित्तीय संस्थाले आज साउन १ गतेदेखि आईपीओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आइपीओे निष्काशन गरेको हो ।

जस मध्ये ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले साउन ५ गतेसम्म आवेदन दिन सक्ने छन् । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

लघुवित्तले ग्रेड ४ को रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आइपीओलार्ई ग्रेड ४ को रेटिंङ प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्डले असार १३ कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS