IME Life New

आर्थिक वर्ष ७५/७६ मा कतिले बढ्यो दोश्रो बजार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आर्थिक वर्ष ७५/७६ को अन्तिम कारोवार दिन नेप्से परिसूचक १२५९ दशमलव ०१ को विन्दु मा बन्द भएको छ।अघिल्लो आर्थिक वर्षको  असार मसान्तमा बजार १२१२ दशमलव ३६ को विन्दुमा बन्द भएको थियो।

Esewa
Crest

यो एक वर्षको अवधिमा नेप्से परिसूचकमा ४६ दशमलव ६५को  वृद्धि  देखिएको छ। यो वर्ष दोश्रो बजार ३ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ।

वि.सं २०७५ असार ३२ गतेको नेप्से परिसुचक: १२१२ दशमलव ३६

वि.सं २०७६ असार ३१  गतेको नेप्से परिसुचक: १२५९  दशमलव ०१

फरक : ४६ दशमलव ६५

फरक प्रतिशत : ३ दशमलव ८५ प्रतिशत

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS