IME Life New

नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको एकिकृत कारोबार असार ३० गतेदेखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको एकिकृत कारोबार असार ३० गतेदेखि हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । असार ६ गते बसेको विशेष साधारण सभाले नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो ।

इन्भेष्टमेन्ट बैंकले १००ः३३ सेयर स्वाप रेसियोमा जेबिल्स फाइनान्सलाई एक्वायर गरेको हो । तसर्थ, जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउनेछन् ।

Esewa
Crest

एक्विजिसनपछि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय साविकै काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं १, दरबारमार्गमा रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS