IME Life New

सूर्योदय लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारदेखि रोक्का भएको छ । त्रिलोक लघुवित्त वित्तीय संस्थासँग मर्जका लागि सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । सोही अनुरुप नेप्सेमा सूर्योदय लघुवित्तको सेयर कारोबार रोक्का भएको हो ।

सूर्योदय र त्रिलोक लघुवित्तले विहीबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । मर्जपछि दुवै संस्थाको सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) रिपोर्टका आधारमा सेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS