IME Life New

एनसीसी बैंकले प्रस्ताव गर्यो १५.८९ प्रतिशत बोनस शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आफ्ना शेयरधनीलाई १५ दशमलव ८९ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । बैंकको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४ ७५ को उल्लेख नाफाबाट शेयरधनीलाई १५ दशमलव ८९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ० दशमलव ८३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र राष्ट्र बैंकबाट स्वस्कृती भई आएपछि आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीले प्राप्त गर्ने जनाएको छ ।

Esewa
Crest

एनसीसी बैंकको हाल चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब १३ करोड ३८ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS