IME Life
GBIME

यो साता नेप्सेमा ६ लाख ३८ हजार कित्ता बोनस शेयर सूचिकृत

SPIL
NIC ASIA new
NLIC

यस साता नेपाल स्टक एक्सेञ्जमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । दुई कम्पनीको ६ लाख ३८ हजार ६ सय ७० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

नेप्सेमा बोनश शेयर सूचिकृत हुने कम्पनीहरुमा महुली सामुदायिक लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था हुन् । माहुलीको १ लाख २० हजार कित्ता शेयर सूचिकृत भएको छ भने नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख १८ हजार ६ सय ७० कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS