Connect IPS
IME Life

नेप्से दोहोरो अंकले बढ्यो, ४२ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

मङगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से ११.०२ अंकले बढेर १,२५३.०६ अंकको बिन्दुमा कायम भएको छ । ट्रेडिङ, उत्पादनमुलक र अन्य बाहेक सबै उपसुचक बढेका छन् ।

दिनभरमा १ सय ७० वटा कम्पनीको १४ लाख ६६ हजार ८ सय ९७ कित्ता शेयर ६ हजार १ सय ५७ पटक खरिदविक्री हुँदा ४२ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै मेगा बैंकको ४ करोडमाथिको कारोबानर भएको छ ।

Prabhu
Crest

त्यसैगरी प्रभु बैंक, स्टयान्डर्ड चार्टर्ड र नेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंक, एनआईसी एशिया, प्राइम कमर्सियल बैंक, सिवम् सिमेन्ट र एनसीसी बैंकको क्रमश १ करोडमाथिको कारोबनर भएको छ ।

स्वरोजगार लघुवित्त विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने यूनियन हाइड्रो र सिभिल लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS