Connect IPS
IME Life

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ३६ करोड ४७ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

साताको तोस्रो दिन नेप्से ० दशमलव ९६ अङ्कले घटेर १२६१ दशमलव ०७ अङ्कमा मा बन्द भएको छ । ३६ करोड ४७ लाख बराबरको कारोबार भएको छ।

बैंकिङ, हाईड्रोपावर, उत्पादनमूलक, निर्जिवन बीमा, जीवन बीमा, माईक्रोफाइनान्सको परिसूचक बाहेक अन्य ६क्षेत्रको परिसूचकमा गिरावट आएको छ ।
यस दिन सबैभन्दा बढी कारोबार नेपाल के्रडिट एण्ड कर्मश बैंक भएको छ । जसको कारोबार २ करोड ५३ लाख रुपैयाँ बराबरको भएको छ ।

Prabhu
Crest

सर्वा्धिक कमाउनेमा गणपती माईक्रोफाइनान्स वित्तिय संस्थाका लागनिकर्ता रहेका छन् । गणपती माईक्रोफाइनान्स वित्तिय संस्थाका लागनिकर्ताले ९दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।

साथै सर्वा्धिक गुमाउनेमा मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताहरु रहेका छन् मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले ९दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् ।

सर्वा्धिक कमाउने कम्पनीहरु :

सर्वा्धिक गुमाउने कम्पनीहरु :

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS