IME Life New

वाणिज्य बैंकलाई सेयर ब्रोकर लाइसेन्सको बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: वाणिज्य बैंकलाई सेयर ब्रोकर लाइसेन्स दिइने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५।७६ को मौद्रिक नीति मार्फत छुट्टै सहायक कम्पनी खोली वाणिज्य बैंकले धितोपत्र कारोबार गर्नसक्ने व्यवस्था गरेको हो ।

धितोपत्र व्यवसायीको रुपमा कारोबार गर्न सम्बन्धीत वाणिज्य बैंकले अनुरोध गरेमा छुट्टै सहायक कम्पनी स्थापना गरी कारोबार गर्नसक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले आर्थिक वर्ष २०७५।७६ को मौद्रिक नीतिमा उल्लेख गरेको छ।

Esewa
Crest

साथै शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था मौद्रिक नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS