IME Life New

अब एनएमबी बैङ्कको एफपिओमा ५० लाख कित्तासम्म आवेदन दिन पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: विगत केही समय यता दोश्रो बजारमा आएको वियरीस मनोविज्ञान र एफपीओको मूल्य र बजार मूल्यमा खासै ठुलो फरक नभएकाले  एफपीओ पुरै बिक्री नहुने समस्या दिन प्रतिदिन बढ्दो छ।  केही महिना अघि निष्कासन भएको बुटवल पावरको एफपीओ पुरै बिक्री नहुँदा बिक्री नभएको शेयर अन्डरराईटरले किन्नु परेको थियो । बुटवल पावर जस्तै एनएमबि  बैंकलाईपनि अहिले एफपीओ बिक्री गर्न गाह्रो परेको छ।
धितोपत्र बोर्डको मिति २०७५ साल असार ५ गतेको परिपत्र अनुसार बैङ्कले एफपिओमा  आवेदन दिन पाउने अधिकतम सीमा वृद्धि गरेको छ ।  अब लगानीकर्ताले एनएमबि को एफपीओमा ५० लाख कित्ता सम्म आवेदन दिन पाउने छन्।

प्राकृतिक व्यक्तिहरूबाट एफपियो पुरै बिक्री नभएपछि  संस्थापक लगानीकर्ताले पनि आवेदन दिन पाउने भएका छन्।बैङ्कले १०० रुपैयाँ अंकित मूल्यमा २३३ प्रिमियम थपि जम्मा ३३३ रुपैयाँमा एफपीओ बिक्री सुरु गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS