IME Life New

प्रभु इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. २५ लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा उक्त रकम सहयोग गरेको हो। उक्त रकम कम्पनीका अध्यक्ष राजेन्द्र मल्ल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित बज्राचार्यले हस्तान्तरण गरेका हुन्।

Esewa
Crest

कम्पनीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको जनाएको छ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकहरुप्रति सहानुभूति व्यक्त गर्दै कम्पनीले मृतकहरुप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। यसका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि कम्पनीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS