IME Life New

सिद्धि हाइड्रोपावरद्वारा राहत कोषमा रु. २५.२५ लाख सहयोग गर्ने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धि हाइड्रोपावर कम्पनीले रसुवा बाढी प्रभावितका लागि सहयोगार्थ स्थापित प्रधानमन्त्री राहत कोषमा २५ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

सिद्धि हाइड्रोपावर र यसको सहायक कम्पनी तथा कर्मचारीले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा कुल २५ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

Esewa
Crest

यसमा कर्मचारीले दुई दिनको तलबराबरको १ लाख ८२ हजार ६६७ रुपैयाँ र कम्पनी तथा सहायक कम्पनीहरुले २३ लाख ४२ हजार ३३३ रुपैयाँबराबरको आर्थिक सहयोग गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS